ट्राइसिरीजमा श्रीलङकाद्धारा भारत विशाल अन्तरले पराजित

 असार १९ ।   भारत र श्रीलङका बीचको

गएराती भएको  खेलमा श्रीलंका फराकिलो अन्तरले बिजयी भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

पहिले ब्याटिङ गरेको श्रीलंकाले उपुल थरङ्गाको नटआउट १ सय ७४ र माहेला जयवर्द्धनेको १ सय ७ रनको मद्दतमा मात्र १ विकेट गुमाउँदै ३ सय ४८ रन बनाएको थियो ।

यसका बिरुद्ध  ब्याटिङ गरेको  भारत ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८७ रनमा  मात्र सिमित रह्यो  ।
 यसरी श्रीलङकाले भारतलाई  १ सय ६१ रनले हराउन सफल भएको छ । हार संगै भारत ट्राइसिरीजबाट बाहिरीने सम्भनवना   बढेको छ ।