असार । तपाईले भैसीले पनि मानिसले जन्माउने बच्चा जस्तै जन्माउँला भनेर कहिल्यै सोच्नु भएको छ ? छैन भने अचम्ममा नपर्नु होस् एउटा भैंसीले मानिसको बच्चा जस्तै बच्चो जन्माएको छ । त्यो पनि कुनै फिल्मका होइन । रियलमा ।
कुरो थाईल्याण्डको हो । त्यहाँ एक भैसीले मानिस जस्तो देखिने बच्चालाई जन्म दिएर सबैलाई आश्यर्चमा पारेको छ ।
अमेजिंग एडं डट कमका अनुसार बच्चाको हात खुट्टा अलग भएपनि टाउको र मुख भने मानिसको बच्चा जस्तै देखिने छ ।
तर उक्त बच्चाको जन्मेको केही घण्टामै मृत्यु भएको छ ।
Comments