अमिताभ बच्चनका सुपर हिट फिल्म अब रिमिक्समा

बडीउडका महानायक अमिताभ बच्चनका सुपरहिट पुराना  फिल्म अन्धा कानुन र आखिरी रास्ता रिमिक्समा आउने पक्का भएका छन ।  उक्त फिल्मलाई  पेन इन्डिया प्रा.लि .ले अधिकार  प्राप्त गरेको छ ।

उक्त कम्पनीले  अब छिटो भन्दा छिटो सुटिङमा जाने जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

सन १९८३ ‘अन्धा कानुन  रिलिज भएको  थियो भने फिल्म आखिरी रास्ता १९८६ मा रिलिज भएको थियो  ।

 यस भन्दा अगाडी अमिताभ बच्चनका फिल्म डनअग्निपथ रिमिक्स भइसकेका छन ।