बडीउडका महानायक अमिताभ बच्चनका सुपरहिट पुराना फिल्म अन्धा कानुन र आखिरी रास्ता रिमिक्समा आउने पक्का भएका छन । उक्त फिल्मलाई पेन इन्डिया प्रा.लि .ले अधिकार प्राप्त गरेको छ ।
उक्त कम्पनीले अब छिटो भन्दा छिटो सुटिङमा जाने जनाएको छ ।
सन १९८३ ‘अन्धा कानुन रिलिज भएको थियो भने फिल्म आखिरी रास्ता १९८६ मा रिलिज भएको थियो ।
यस भन्दा अगाडी अमिताभ बच्चनका फिल्म डन र अग्निपथ रिमिक्स भइसकेका छन ।
Comments