लुटेराका नायक नायिका

 बलिउड फिल्म लुटेराको बारेमा जानकारी दिनका लागि आयोजित कार्यक्रममा सोनाक्षी सिन्हा र साथमा  रणवीर सिंह  ।  बलिउडमा आउदो जुन ७ मा रिलिज हुने नयाँ फिल्म लुटेराको बारेमा उक्त कार्यक्रमा जानकारी दिइएको थियो ।