रामचन्द्र झाले जिम्मेवार पद नपाए एमाओवादी छाड्ने

 असार १५ ।  एकीकृत नेकपा माओवादीको केन्द्रिय कमिटीको बैठकले पदाधिकारी चयन गर्न असफल भएपछि आजपनि पार्टी केन्द्रीय कमिटि बैठक जारी छ ।

पदाधिकारी चयनको नामावली प्रस्तावमा अधिकांशस सदस्यले असन्तुष्टी जनाएपछि बैठक बिना निष्र्कष हुदै आएको छ । पदको  जिम्मेवारी टुंग्याउन नसकेको ले पार्टी भित्र समस्या  देखिएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यसै गरी  एमाले छोडेर आएका रामचन्द्र झाले भनेको पद नपाए आजै एमाओवादी छाड्ने बताएको खबर आएको छ । ।
पार्टी प्रबेस गराउदा प्रचण्ड लगाएका नेताले पार्टीको जिम्मेवार पद  दिने निर्णय भएकोले  पद विना मधेसका मुद्धा हल नहुने भन्दै  माओबादीमा रहन नसक्ने भन्दै झाले हिजो  बिबिसी मार्फत राजिनामाको चेतवनी दिएका थिए । अनि  उनी  हिजोको बैठकमा पनि उपस्थीत भएका थिएनन् ।

झा  यही चैत्र ९ नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामचन्द्र झाले एमाले पार्टी परित्याग गरी उनी माओवादीमा प्रवेश गरको थिए ।