असार १५ काठमाडौमाखाने पानीको अभाब देखिएका  छ । पानी अति आवश्यक वस्तु भएकोले मिनरल वाटर व्यवसायलाई लगाइँदै आएको मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क खारेज गर्नुपर्ने, ऋण सुविधा तथा सहुलियत ब्याजदरमा पानी उद्योगी तथा ट्यांकर व्यवसायीलाई सुविधा दिनु पर्ने भन्दै  माग  व्यवसायीले आन्दोलन गरेका हुन ।

सरकारसंग २० बुंदे माग राख्दै आन्दोलनरत खानेपानी व्यवसायीले तीन दिनदेखि पानी आपूर्ति पूर्णरुपमा बन्द गरी  आन्दोलनमा उक्रिएका  छन । पानी अभावले  घर , अफिस, रेष्टुरेन्ट, कलेज लगायतका क्षेत्रमा प्रत्यक्ष असर गरेको छ ।

सरकारले अहिले सम्म यसमा ध्यान नदिएले समस्या अझ बढ्ने सम्भावना रहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।