असार १५ । आज असार १५ मानो रोपेर मुरी फलाउने दिन यसै गरी नेपालभरी
 १० औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइदैछ ।

नेपालमा धानको उत्पादन वृद्धि गर्न र  खाद्य सुरक्षाका लागि धान दिवसलाई मनाउने गरीएको हो ।
 धान उत्पादनमा बृद्धि स् राष्ट्रिय अर्थतन्त्रको समृद्धि भन्ने नाराका साथ सरकारी तथा गैरसरकारी संघसंस्थाको पहलमा धान दिवस तथा रोपाईं महोत्सवका अवसरमा विभिन्न कार्यक्रम भईरहेको छ

 नेपालमा करिब १४ लाख ९७ हजार हेक्टर क्षत्रफलमा धानखेती हुँदै आएको छ ।
नेपालका खाद्यान्न बालीको रुपमा  धान प्रमुख हो

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।