मानिसका अनेक सोख हुन्छन तर एक ब्राजिलियनले आफ्नो अनुहारमा परिर्वतन गरेर कुकुर भएका  छन ।
ब्राजीलमा एक धनी व्यक्तिले आफ्नो अनुहारलाई बिगारेर प्लास्टिक सर्जरी गरी कुकुरको 
अनुहार बनाएका हुन् ।

उनले आफले कुकुरको मन पर्ने जनावर भएकाले यस्तो गरेको बताएका छन । उनी आफुलाई अलग पहिचान दिनका  लागि यस्तो गराएको बताउँछन् ।

 नेपाली समाजमा कुकुर भनेर अपमान गर्ने गरे पनि कुकुरलाई मन पराउने यी व्यक्तिले यसरी कुकुर प्रति प्रेम  भाव जगाएका हुन ।

समाचारका अनुसार  ब्राजीलियन उनी लामो समय देखी  कुकुरको अनुहार बनायनका लागि धेरै कोसिस गरेका थिए ।

 यसैले उनले आफ्नो कमाइबाट कुकुरको अनुहार प्लास्टिक सर्जरी गराएर बिश्वलाई छक्क बनाएका छन । यसरी विश्वका उनी विश्वका पहिले डगमेन हुन सफल भएका  छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।