१ डलरको भाउ ९७ रुपैयाँ पुग्यो

असार १३  । एक अमेरिकी डलरको मुल्य ९७ रुपैयाँ पुगेको छ । नेपाली रुपैयाँँ कमजोर भएर अहिले सम्मकै बढी ९७ रुपैयाँ पुगेको हो ।

नेपाल र भारतको विनिमयदरका कारण नेपालमा अमेरीकी डलरको भाउ बढेको हो । अहिले अमेरीकी अर्थतन्त्रमा बलियो भएको कारण अमेरीकी सरकारले लिएको नितीका कारण डलरको मुल्य बढेको हो ।

डलरको मुल्य बढेको कारण भारतमा हुने आर्थिक तरलताले नेपालमा पनि असर गरेकोले  भाउ नेपालमा बढेको हो ।