असार १३ । कालिकोटको भर्ता गाविसको  फेरी घाटमा गएराती पहिरोले घर भत्काउंदा दुई जनाको  घतनास्थलमा मृत्यु भएको छ।
  कालिकोट राचुंली गाविसका  दत्त विक र जगते बिक मृत्यु भएको छ   भने बुचे बिक गम्भिर  घाइते भएका छन् । 
भारतमा काम  गर्न गएका उनीहरु स्थानिय  होटलमा बास बस्ने क्रममा घरमाथिबाट आएको पहिरोले घर नै बगाउंदा उनिहरुको मृत्यु भएको हो । होटलमा रहेका अन्य आठ जना भने सकुशल छन् । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।