कार्यबहाक राष्ट्रपती परमान्नद झा र नेपालको औपचारिक भ्रमणमा रहेको बेला चीनको राज्य परिषद्का ‘स्टेट काउन्सिलर’ याङ जेइचीद्धारा संयुक्तरुपमा चीनको सहयोगमा निर्माण हुन लागेको कलंकी कोटेश्वर आठ लेनको सडक निर्माणको औपचारीक रुपमा उद्घाटन गर्दै । जेइची हिजै चीन फर्किएका छन् ।

दोस्रोमा, मंगलबार उक्त आठ लेनको सडक निर्माणको उदघाटनका क्रममा उपस्थित नेताहरु ।

फोटोः प्रदीपराज

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।