असार १२ ।  नेपाली  कांग्रेसका सभापति सुशील कोइराला बिहीबार स्वास्थ्य उपचारका लागि अमेरिका जाने भएका छन ।

उनी  जिब्रोको उपचारको फलोअप चेकअपका लागि अमेरिका जाने भएका हुन । न्युयोर्कको योर्क एभिन्युस्थित स्रोल्न केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य  नियमित स्वास्थ्य परीक्षण गराउने छन । उनीसंग बहिनी सँगै नेत्री मृदुला कोइराला पनि सँगै अमेरिका जाने भएकी छिन ।

१० दिन उनी  लागि न्युयोर्कमा रहने  बताएको छ । सो क्रममा  कोइरालाले त्यहाँ रहेको  नेपाली जनसम्पर्क समितिको कार्यक्रममा भाग लिनेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।