असार १२ । ग्यास  बिक्रेता महासंघले  फेरी खाना पकाउने एलपी ग्यास मा ५ प्रतिशत  बाट वृद्धि  गराई १० प्रतिशत कमिसन पाउनु पर्ने भन्दै सरकारलाई  नया माग प्रस्तुत गरेको छ ।

 ग्यास बिक्रेता महासंघले असार २५ गतेसम्म प्रतिसलिण्डर मूल्यको ५ प्रतिशत कमिशन वृद्धि नगरे व्यवसाय बन्द गरी ग्यास बेच्न बन्द गर्ने चेतावनी दिएको छ ।

यसै गरी ग्यास उपभोत्ता कार्डको वितरणमा रोक लगाउने पनि बताएको छ ।

सरकारले असार १० गते वृद्धि गरेको कमिशनबाट व्यवसाय संचालन गर्न नसकिने बताउँदै उनीहरुले  कमिसन प्रति सिडिन्डर ७२ रुपैयाँ पुर्‍याउन सरकार सम्म माग गरेका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।