असार ११। निर्वाचन क्षेत्र निर्धारण आयोग गठन भएको १२ दिन पछि आयोगका पदाधिकारीहरुले आज सपथ ग्रहण गरेका छन् ।

सर्वाच्च अदालतका कामु प्रधानन्याधीश दामोदरप्रसाद शर्माले निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष ताहिरअली अन्सारीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन ।

 आँफुले सपथ ग्रहण गरेपछि अन्सारीले आयोगका सदस्यमा मधुनीधि तिवारी, नेत्र धिताल र डम्बर चेम्जोङ प्रधानमन्त्री कार्यालयका सचिवमा  राजुमान सिंहलाई आयोगको सदस्यसचिव तोकिएको छ ।

 सपथ ग्रहण गरेपछि आयोगले आजैबाट काम सुरु गर्ने निर्वाचन क्षेत्र निर्धारण आयोग जानाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।