असार ११ ।  कुकुरको तलब ८० हजार, बस्नका लागि एसि रुम, यताउता गर्न एसी गाडी, सुरक्षाको लागि २४ घण्टा चार जना गार्ड, र दई जना डाक्टर यस्तो सुबिधा भएको  कुकुरले के काम गर्ला ?  अनुमान लगाउनु  त ?

यस्ता दुई कुकुर छन, जसले भारत पाकिस्तानको नाका अमृतसरमा  पाकिस्तानी तस्कर पत्ता लगाउनका लागि उक्त कुकुरलाई यस्तो सुविधा दिईएको  हो ।

यो कुकुरले  अमृतसरमा   लारेन्स सडक  स्थित नाकामा तस्करको गतिविधि को बारेमा जानकारी दिने गरेको छ।

तीन  बर्षका  जर्मन शेफर्ड जातका कुकुरले  यस्तो सुबिधा पाएका हुन ।  यि कुकुरहरुलार्य विषेश किसिमको  तालिम प्राप्त गरेका छन  ।

यि कुकुरले नसालु प्रदार्थको तस्कर प्रति निगरानीको लागि स्पेसल तालिम दिईएको छ ।यस कुकुरले नसिलो प्रदार्थको गन्ध १०० मिटर भन्दा टाढा सम्म थाहा पाउने  गर्दछ ।

 यसैगरी, विष्पोटक प्रदार्थको गंन्ध पनि छिटो पत्ता लगाउने प्रहरीले जनाएको छ ।  यस कुकुरले नसालु पदार्थ र विष्फोटक पदार्थको सिमा क्षेत्रमा तस्करी कम भएको बताईएको  छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।