असार ९ । सबिधानसभाको  निर्वाचन प्रक्रियामा नेकपा–माओवादीलाई बाहिर राखेर संविधानसभाको निर्वाचन तोकिएको मितिमा हुनेमा नेपाली काग्रेसले शंका  गरेको छ ।

सभापति कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकासमान सिंह, रामशरण महत र अर्जुन नरसिंह केसी लगायतका बरिष्ठ नेता सहभागि बैठकमा कुनै हालतमा पनि नेकपा माओवादीलाई निर्वाचनमा ल्याउन काग्रेसले नै भुमिका खेल्नु  पर्ने बताएका छन ।

 सभापति सुशिल कोइरालाको निवासमा बसेको पदाधिकारीहरुको बैठकमा नेताहरुले ठूलो पार्टीलाई  बाहिर राखेर निर्वाचन गर्दा   कुनै फाइदा नहुने  भन्दे छिटो भन्दा छिटो  सहमतिमा ल्याउनु पर्ने बताएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।