एमटिभीकी पूर्व रियालिटी टिभी स्टार फराह अब्राहाम केही दिन अघि मात्रै आफ्नो बारुली कम्मर मर्काउँदै स्वीमिङ पुलमा देखिइन् ।

२२ वर्षीया यी मोडल अमेरिकाको लस भेगासस्थित एक स्वीमिङ पुलमा निकै छोटो विकिनीमा देखिएको थियो ।

निलो रंगको विकिनीमा उपस्थित भएकी फराहलाई निकै सुन्दर देखिएको थियो ।

फोटो सुटका क्रममा उनले त्यहाँ निक्कै आकर्षक पोजहरु समेत दिन भ्याएकी थिइन् । हेरौँ कस्ता कस्ता फोटा खिचाईन त उनले :


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।