जेठ २५ । दक्षिण अफ्रिकाका पूर्वराष्टपति नेल्सन मण्डेला पुन अस्पताल भर्ना भएका छन् ।

फोक्सोको संक्रमण बढेपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

राष्टपति कार्यालयले उनको अवस्था गम्भीर र स्थीर रहेको भएको जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।