जेठ  २३ । मिनि विश्वकपको नामले चिनिने च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट इंग्लण्डको सोफिया गार्डेन्समा सुरु हुँदैछ । नेपाली समय अनुसार दिउँसो सवा तीन बजे  उद्घाटन हुदै छ । आजको   पहिलो खेलमा  दक्षिण अफ्रिका र  भारतको बिच खेल हुने छ ।

दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ए मा अष्ट्रेलिया, ईग्ल्याण्ड, श्रीलंका र न्यूजिल्याण्ड रहेका छन् भने  समूह बी मा दक्षिण अफ्रिका, भारत, पाकिस्तान र वेष्ट ईन्डीज रहेका छन ।

एक समुह बाट   दुई टीम सेमिफाईनल जाने छन ।
यस अघिको  दक्षिण अफ्रिकामा भएको खेलमा अष्ट्रेलियाले ट्रफि जितेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।