जेठ १९ । राजधानीस्थित काठमाडौँको मुलपानीमा रहेको एक काठ गोदामका आगलागी भएको छ ।

आइतबार साँझपख लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

आगलागी जारी रहेको र नियन्त्रणको प्रयास पनि जारी रहेकाले आगो लाग्नुको कारण र क्षतिविवरण आउन बाँकी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।