जेठ १९ कालिमाटी स्थित तरकारी तथा फलफूल बजार व्यवसायी आन्दोलन उत्रिएका छन ।
उनीहरुले तरकारी तथा फलफूलविकास समितीको मुल गेटमा ताला लगाएर बिरोध जनाएका हुन । तरकारी बजारमा व्यवस्थित गर्नुपर्ने लगायत माग सहित ताला लगाईदिएका छन ।
माग पुरा नभए अझ ससक्त्त आन्दोलनमा उत्रिने व्यवसायिले चेतावनी दिएका छन । ताला दिउँसो १२ बजे सम्मका लागि लगाइएको थियो ।
Comments







