जेठ १६ । अर्घाखाँचीको ढिकुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
ढिकुरा गाविस–९ गौचौर निवासी ५६ वर्षीया लक्ष्मी रास्कोटी आफ्नै गोठको माथिल्लो तलामा बुधबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ ।
एकल महिला रास्कोटी आफैंले सानो पसल चलाइआएकी थिइन् । दिनभर पसलमा काम गरी साँझ सकुशल सुतेको र बिहान मृत अवस्थामा भेटिएकाले उनको मृत्यु रहस्यमय भएको स्थानीयबासिन्दा जनक थापाले बताए ।
मृतक रास्कोटीले लगाउने गरेका करिब चार तोला सुनका गहनाहरु समेत मृत शरीरमा नभेटिएको छिमेकी रूपेस रास्कोटीले बताए ।

नेपाली उद्योग र उद्यमीहरु नफस्टाउनुको कारणहरु
मै खाऊ मै लाऊ
मै सुख सयल काटु
अरु सबै मरुण
मै मात्र बाचु
भन्ने शब्द र यसको नेपाली उद्योग र उद्यमीहरुले व्यापक प्रयोग गरेको देखिएको छ । सामान्यतया आजसम्मको ७५ जिल्लाको वर्ड आइ भ्यु सर्वेछनका आधारमा भन्ने हो भने प्रायः नेपाली उद्यमीहरुले आफ्नो कामदार वा कर्मचारीहरुलाई आफ्नो इच्छा लागेको र आवश्यता पुर्ती गर्ने माध्यमको रुपमा मात्र प्रयोग गरेको पाइएको छ । प्रायः उद्योगीहरुले पुराना कामदार वा कर्मचारीहरुलाई हटाउन खोज्ने प्रवृति देखाएको छ । जसका कारणहरु ः
पुराना कर्मचारीहरु हटाउनुको कारणहरु ः
उद्यमीको (गलत) विचारले पुराना कर्मचारीहरु हटाउनुको कारणहरु ः
पुराना कर्मचारी राख्दा दिन पर्ने र बढाउन पर्ने सुख सुविधाहरु दिन बढाएर दिनुपर्ने, तलब बृद्धि गर्न पर्ने, स्थाई रुपमा नियुक्त गर्न पर्ने, आदि कारणहरु रहेका छन ।
नयाँ कर्मचारीहरु नियुक्त गर्न खोज्नुको कारणहरु ः
कर्मचारी नियुक्ति गर्दा पुरानालाई दिएको सुख सुविदा दिन पर्ने र बढाउन पर्ने सुख सुविधाहरु दिन परेन, तलब बृद्धि गर्न परेन, स्थाई रुपमा नियुक्त गर्न परेन, आदि कारणहरु रहेका छन ।नेपाली उद्योग र उद्यमीहरु नफस्टाउनुको कारणहरु
मै खाऊ मै लाऊ
मै सुख सयल काटु
अरु सबै मरुण
मै मात्र बाचु
भन्ने शब्द र यसको नेपाली उद्योग र उद्यमीहरुले व्यापक प्रयोग गरेको देखिएको छ । सामान्यतया आजसम्मको ७५ जिल्लाको वर्ड आइ भ्यु सर्वेछनका आधारमा भन्ने हो भने प्रायः नेपाली उद्यमीहरुले आफ्नो कामदार वा कर्मचारीहरुलाई आफ्नो इच्छा लागेको र आवश्यता पुर्ती गर्ने माध्यमको रुपमा मात्र प्रयोग गरेको पाइएको छ । प्रायः उद्योगीहरुले पुराना कामदार वा कर्मचारीहरुलाई हटाउन खोज्ने प्रवृति देखाएको छ । जसका कारणहरु ः
पुराना कर्मचारीहरु हटाउनुको कारणहरु ः
उद्यमीको (गलत) विचारले पुराना कर्मचारीहरु हटाउनुको कारणहरु ः
पुराना कर्मचारी राख्दा दिन पर्ने र बढाउन पर्ने सुख सुविधाहरु दिन बढाएर दिनुपर्ने, तलब बृद्धि गर्न पर्ने, स्थाई रुपमा नियुक्त गर्न पर्ने, आदि कारणहरु रहेका छन ।
नयाँ कर्मचारीहरु नियुक्त गर्न खोज्नुको कारणहरु ः
कर्मचारी नियुक्ति गर्दा पुरानालाई दिएको सुख सुविदा दिन पर्ने र बढाउन पर्ने सुख सुविधाहरु दिन परेन, तलब बृद्धि गर्न परेन, स्थाई रुपमा नियुक्त गर्न परेन, आदि कारणहरु रहेका छन ।