जेठ,१४  काठमाडौं । नेकपा माओवादीका अध्यक्ष
 मोहन वैद्यले एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा माओवादीसँग पार्टी एकता हुने हल्ला गरेर कांग्रेस र एमालेलाई तर्साएको दावी गरेका छन् ।

उनले जुन बेला जे पनि बोल्ल सक्ने  प्रचण्ड भएकोले उनको बोलाइमा सत्यता नभएको दाबि गरे । दक्षिण पन्थी  सगं पार्टी एकता  कदापि नहुने बताए ।

 उनीहरुले नौलो जनवाद छाडे, राष्ट्रिय स्वाधिनता छाडे, भारतीय विस्तारबादसँग मिले अनि नेपाली  जनताको पक्षमा रहेको सुन्दा हाँसो उठ्ने र पार्टी एकताको कुरा गर्ने प्रचण्ड निद्रा लाग्ने ट्याब्लेट खाएर निदाएको भन्दै उनले त्यसबाट उनलाई ब्यूझिन सुझाब समेत दिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।