जेठ १४  ।
संविधानसभाको  बिघटन भएको आज  एक वर्ष पूरा भएको छ ।यस समयमा दलहरुले खासै प्रगती गर्न नसकेको राजनितिक विष्लेशकले बताएका छन । 
सत्ता राजनीतिमा बढि केद्रित भएकोले सविधानसभाको अन्त्य  भएको हो। 
राज्य पुनर्संरचना , संघियता लगायतका मुद्दामा दलहरुबीच सहमति जुट्न नसकेपछि गत वर्ष जेठ १४ मा संविधानसभा बिघटन भएको थियो ।
दुई वर्षका लागि भनी भएको संविधानसभाको चुनाबमा  पटकपटक गरी  चार वर्ष पुग्दा पनि  नयाँ संविधान का बिषयमा टुंगो नलागेपछि अर्को संविधानसभाका् चुनाव गर्ने  भन्दै अन्त्य भएको तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले विगठन गराएका थिए । संविधानसभा बिघटन भएको भन्दै कतिपयले जेठ १४ गतेलाई कालो दिनको रुपमा समेत परिभाषित गरेका छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।