जेठ ९ । प्रहरीले संविधानसभाका पूर्व
सभासद् सदरुल मियाँ हकको हत्यारा पत्ता लाग्न अझै तीन दिन लाग्ने बताएको छ ।
अहिले सम्म हत्यारा पत्ता न लागेपनि अनुसन्धानको नजिक पुगेको जनाएको छ । अनुसन्धानका क्रममा प्रहरीले हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्र्ण सुचना आएको प्रहरीको दाबि छ । अनुसनधान कहाँ समम पुगेको छ अहिले सम्म अनुसन्धानमा प्रभाब पर्ने हुनाले बाहिर ल्याएको छौन। सरकारद्वारा गठित छानबिन समितिले हिजोदेखि काम सुरु गरेपनि प्रगतिबारे भने कुनै जानकारी दिएको छैन
।हत्याको बिरोध अझ सम्म जारी रहेको स्थननिय मुस्लिम समुदायले जनाएको छ । यता हत्याको विरोधमा दुई दिनदेखि गरिएको बन्दका कारण पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरी र सिरहाका विभिन्न स्थानमा रोकिएका सयौँ सवारी साधनलाई गएराति प्रहरीले स्कट गरी पठारहेको छ
Comments