भारतको गाजियाबादमा गाडी मालिक सतिश गोयको गाडी चालकद्धारा नै हत्याकाण्ड भएको छ ।

चालक राहुल वर्मालाई भारतिय प्रहरीले प्रक्राऊ गरेको छ । गाडी चालक राहुललाई चोरी गरेको आरेपमा १५ दिन अघि जागिरबाट निकालि दिएको थियो त्यहि रिसमा उसले हत्या भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ ।

प्रक्राउ पछि उनको साथमा साढ़े चार लाख भारतिय पैसा पनि भेटेको छ प्रक्रउ पछि उनले हत्याको आरोप स्वीकारेको प्रहरीले जनाएको छ । हत्यारा राहुलले गोय सहित उनको ७ जना परिवारको हत्या गरेको आरोप लगाईएको छ । हत्या पछि फहार राहुलाई आज पक्रउ गरिएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।