जेठ ९ –राजधानीको दशरथ रगंशाालामा आज दिउसो ४ बजे  देखि गोर्खागु्पको सहयोगमा अखिल नेपाल फुटवल संघ एन्फाले आयोजना गरेको प्रतियोगिताकोआजको  खेलमा मछिन्द्र र सरस्वती क्लवले प्रतिस्पर्धा गर्दैछन् ।प्रतियोगितामा ए डिभिजनका १३ वटा क्लब, बी डिभिजनको उपविजेता टुसाल क्लब, मोफसलको ए डिभिजन विजेता झापाको मुनाल क्लब र बी डिभिजन विजेता नवलपरासीको देशभक्त क्लबले  प्रतियोगितामा पहिलो पटक मोसफलक २ टिमको   साथै १६ टिम सहभागी हुँदैछन् ।

१६ टिमलाई ४ वटा  समूहमा विभाजन गरि खेलको वर्गिकरण गरिएको छ । सबै समूहका विजेता र उपविजेता क्वार्टफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।