नेपालबाट रोजगारीका लागि बाहिर जाने चेलीहरुको व्यापार हुने गरेको कुरो नौलो भने होइन । त्यस्तै इराकी दलालहरुसँगको मिलेमत्तोमा इराकमा महिला बिक्री गर्ने एक गिरोहका १० जना पक्राउ परेपछि अर्को एउटा चेलीबेली काण्डको पर्दाफास भएको छ ।

कुमारी भन्ने फुलकुमारी महार, दिलु भन्ने रामकुमारी राई, काभ्रेकी भरईसल लामा, अभिराज राई , हरी तामाङ, भोजपुरका कामी शेर्पा, डोमा शेर्पा, आङगलम्बु शेर्पा र बिक्रमराज श्रेष्ठ फरक फरक स्थानबाट पक्राउ परेका हुन् । बाँकी भिडियोमा हेर्नुहोस् :

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।