
नित मलहोत्राको नयाँ फिल्म ‘गोरी तेरे प्यार मेँ’ को सुङ्गिको क्रममा अभिनेत्री करिना घाइते भएकी हुन् ।
सुटिंगका क्रममा स्टन्ट देखाउनको लागि डोरीमा हिँड्दै गर्दा उनी लडेर घाइते भएकी हुन् । लड्दा उनको खुट्टामा चोट लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
तर उनलाई त्यस्तो गम्भीर किसिमको चोट भने लागेको हैन ।
Comments