वैशाख २३ – गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको जनआन्दोलन २ दबाउनमा प्रमुख भूमिका खेलेको व्यक्तिलाई अख्तियार प्रमुख बनाउन गरिएको सिफारिस विरुद्ध विभिन्न विद्यार्थी संगठन सडकमा उत्रिएका छन् ।
पूर्व मुख्य सचिव लोकमनसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख नियुक्तिको सिफारिस फिर्ता गर्नुपर्ने माग राख्दै विद्यार्थी संगठन विरोधमा उत्रिएका हुन् ।
Comments