ठोरी ३ असोज
पर्साको ठोरी गाउँपालिका वडा नम्बर एकमा माओवादी केन्द्र विजयी बनेको छ ।
माओवादी केन्द्रले ६०८ मत प्राप्त गरेर विजयी बनेको हो । प्रतिद्धन्दी एमालेले ४ सय ४१ मत प्राप्त गरेको थियो ।
त्यहाँ गाउँपालिका अध्यक्षमा माओवादीलाई ५११ मत आएको छ भने एमालेलेलाई ४४७ मत प्राप्त भएको छ । मतगणना जारी छ ।
Comments