काठमाडौं ३ असोज
महोत्तरीको बर्दिवास नगरपालिकाको नेपाली कांग्रेस अग्रता दोब्बर बनाएको छ । कांग्रेसले मेयर उपमेयरमा ६३१/४२९ मत पाएको छ ।

यस्तै दोस्रोमा रहेर पछ्याईरहेको नेकपा माओवादी केन्द्रले मेयर उपमेयरमा ३४४/२९६ मत ल्याएको छ । यस्तै एमालेले मेयर उपमेयरमा २७५/३७५ मत ल्याएको छ । मतगणना जारी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।