काठमाडौं ३ असोज
संघीय समाजवादी फोरम नेपालले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नं. १८ मा विजयी हासिल गरेको छ ।

वडा १८ मा संघीयको प्यानल विजयी भएको हो । वडाध्यक्षमा मुनेश्वर यादव २ सय ८३ मत ल्याएर विजयी बने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।