काठमाडौं ३ असोज
रौतटहटको चन्द्रापुर नगरपालिकामा ठूला दलको टक्कर परेको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार माओवादी केन्द्र, कांग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो परिणाम अनुसार ४१८ मतले माओवादीले लिड गरिरहेको छ । ३७१ को समान मत लिएर कांग्रेस र एमालेले पछ्याईरहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।