हवल चन्द्र लामा, टोकियो – नेपाल तामाड समाज जापानले चौथो अधिबेशन आउँदा २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न गरेको छ ।

कार्यक्रमको शुरुवात केही समय अघि जापानमा अध्ययनरत काभ्रे मङ्गलटारकी बिद्यार्थी सानुकुमारी तामाङ्को अल्पायुमै दिवांगत भएकोमा दुख ब्यक्त गर्दै एक मिनेट मौनधारणबाट गरियो। पहिलो कार्यक्रम समाजका अध्यक्ष सुकुमान तामाङको सभापतित्वमा माहासचिबद्वारा समाजको तेस्रो कार्यकालको अभिलेख तथा कोषाध्यक्ष मार्फत आर्थिक कारोवार प्रस्तुत गरि सर्वसम्मतिबाट अनुमोदन गरियो । तत्पश्चात सभापतिद्वारा तेस्रो कार्यसमिति भंग भएको जनाउ गर्दै कार्यक्रमको दोस्रो सत्रमा नयाँ कार्यसमिति चयन गर्दै चौथो अधिवेशन समापन गरिएको थियो ।

नयाँ कार्यसमितिमा समाजका निवर्तमान अध्यक्ष सुकुमान थिङ तामाङकै अध्यक्षतामा ३५ सदस्यीय चौथो कार्य समिति निर्बिरोध चयन् गरेको छ । कार्यसमितिले पहिलो वैठकबाट नपुग सदस्यलाई थप गरि कार्यसमिति पुरा गरिने छन ।

समितिको उपाध्यक्षहरुमा
मंगल तामाङ (साइतामा), कुमार मोक्तान (नागोयो), सन्जिब तामाङ (टोकियो), शान्ता तामाङ् (साइतामा)

महासचिब (हवल चन्द्र लामा (टोकियो)
सचिब (कुमार मोक्तान (साइतामा, बिमल लामा (कानागावो)
कोषाध्यक्ष तारा तामाङ् (टोकियो), सह (कोषाध्यक्ष सितल योन्जन (चिबा)

यसैगरी कार्यसमिती सदस्यहरुमा

अमित लामा तामाङ
उदय मोक्तान तामाङ
कबिता लामा घिसिङ्
कर्मा वाङगेल लामा तामाङ
कवि राज लामा तामाङ
कुमार गोङबो तामाङ
चन्द्रराज लामा तामाङ
जगतमान योञ्जन तामाङ
टासी लामा तामाङ
तेन्जिङ योञ्जन तामाङ
नरेश बहादुर दोङ
पुर्ण पाख्रीन तामाङ
पेमा वाइबा तामाङ्
रस्मी थिङ
राजीब लामा
कार्यसमिति सदस्यहरुस् क्रमश
राजेन्द्र लामा
रुबिना दोङ तामाङ्
सन्तोष योञ्जन तामाङ
सम्झना लामा तामाङ
सरोज घिसीङ
सोनी दोङ ज्ञवाली

सल्लाहकारहरुमा
रेख ब्लोन तामाङ
प्रवीण लामा
गंगा बहादुर स्याङतान तामाङ
आले थिङ तामाङ
कूलमान् लामा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।