बैशाख ३ – जनकपुरमा मंगलबार एक जना व्यापारीको घरमा गोली चल्दा एक जना घाइते भएका छन् ।

जानकी मेडिकल कलेजका सञ्चालक अशोक सिन्हाको घरमा गोली चलेको हो ।

जानकी मेडिकल कलेजका सञ्चालक अशोक सिन्हाको घरमा गोली चलेको हो ।
गोली लागेर सिन्हाका निजी सुरक्षा गार्ड घाइते भएका छन् ।
गोली लागेर घाइते महोत्तरी इटहवाकट्टीका उपेन्द्र ओझालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । गोली कसले र किन चलाएको भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ ।
गोली प्रहार गर्नेको खोजी भइरहेपनि पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
Comments







