काठमाडौं १ असोज
विश्व सम्पदा सुचिकृत पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ ।
विश्वका हिन्दू धर्मावलम्बीहरुको लागि त यो सबैभन्दा ठूलो धार्मिम तथा साँस्कृतिक सम्पदा समेत हो ।
पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। सन् १९७९ मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो ।

भिडियोमा हेर्नुहोस् यस्तो छ पशुपति परिसर

पशुपतिमा यसरी गरिन्छ आरती पुजा भिडियोमा हेर्नुहोस्

हेर्नुहोस् पशुपति परिसरका २० तस्बीर
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।