यी नै किम हुन् जसले कहिले कस्ता कस्ता फोटो सुट गर्छिन त कहिले उत्तेजक र हट हट टाइपका । त्यस्तै बलिउड अभिनेत्री तथा मोडेल ( Bollywood Actress/Model Kim Sharma) यी नै किम शर्माले पछिल्ला पटक पनि निक्कै हट-हट फोटो सुट गरेकी छन ।
१९८० मा मुम्बईको महाराष्ट्रमा जन्मीएकी उनी भारतीय फिल्म महोबते, तुमसेअच्छा कौनहे, कहता हे दिल बार बार फिदा लगायत अन्य थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन् । जो किम हुन् उनैले पछिल्लो पटक सार्वजनिक गरेका केही तस्वीहरु यस्ता छन्ः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।