फागुन १८ – गाउँका तीन जना युवा मिलेर कञ्चनपुरमा एक युवतीमाथि सामुहिक बलात्कार गरेका छन् ।

कञ्चनपुरको रैकवार विचवा गाविस-५ रैकवार गाउँकी एक किशोरीलाइ गाउँकै तीन जना युवाले बलात्कार गरेका हुन् ।

१६ बर्षीया ती युवतीलाई गाउका २१ बर्षीया सियाराम राना, २० बर्षीया विजय राना र २१ बर्षीया रामदास रानाले बुधवार राति गहुँवारीमा सामूहिक बलात्कार गरेको बताइएको छ ।

ती युवतीलाई बुधवार राति गहुँवारीमा सामूहिक बलात्कार गरेको आरोप छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।