फागुन १२ – चारदेखि अचेत अवस्थामा अस्पतालमा उपचार गराईरहेका पारस शाहको पेटमा रक्तश्राव भएपछि स्थिति थप जटिल बनेको छ ।
पारसको इण्डोस्कोपी गरिएको र आवश्यक उपचार पनि भइरहेको अस्पतालले शनिवार बेलुकी निकालेको विज्ञप्तिमा उल्लेख छ ।

नाजुक अवस्थामा रहेकापारसलाई गत मंगलबारदेखि नै भेन्टिलेटरमा राखिएको पनि अस्पतालले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।