फागुन २ – उपराष्ट्रपति परमानन्द झाले राजनीतिक दलका नेताले मुलुक गाउँमा बस्ने नागरिकको पनि हो भन्ने नबुझेको बताएका ाछन् ।
उपराष्ट्रपति झाले राजनीतिक दलका नेताका व्यवहारका कारण मुलुकले समाधान पाउन नसकेको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।