फागुन २ – चौतर्फी विरोध र आलोचना भएपछि सरकारले एलपी ग्यासमा हिजो गरेको मूल्यवृद्धि तत्कालका लागि स्थगित गरेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालका लागि सो मूल्यवृद्धि स्थगित गरिएको जनाएको छ ।
Comments