राजधानीमा जताततै बर्डफ्लू, धमाधम कुखुरा मारिदैँ

माघ २९ – राजधानीका विभिन्न स्थानमा बर्डफ्लूको संक्रमण फेला परेको छ ।
काठमाडौँको बालाजुनजिकै रहेको मनमैजु गाविसमा किसान सुवर्ण केसीले पालेको ७ हजारभन्दा बढी कुखुरा रहेको फार्ममा बर्ड फ्लु भेटिएपछि कुखुरा नष्ट गर्ने काम भएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।