माघ २८ – बागलुङ जिल्लाको बुर्तिवाङमा एक नव विवाहित जोडीलाई विवाह मण्डवमै विवाह दर्ताको प्रमाण पत्र प्रदान गरिएको छ ।

बुतिर्वाङ गाविस–२ का थमबहादुर खत्री र ग्वालीचौर–२ की कोपीला केसीलाई गाविसले विवाह मण्डवमै विवाह दर्ता प्रमाण उपलब्ध गराएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।