माघ २८ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राजनीतिक सहमतिलाई अहिलेको सरकार हटाउने विकल्प राम्रो भएपनि एमाले र कांग्रेसले अहिले गरेको आन्दोलनले बाबुरामलाई सरकारबाट हटाउन नसकिने विचार व्यक्त गरेका छन् ।

सरकार हटाउने तर, त्यसपछि के गर्ने विकल्प नबनाउने, राष्ट्रपतिले केही गरे हुन्थ्यो भन्दै कृपावादी र एजेण्डावीहिन आन्दोलन गरेकाले जनतालाई जुटाएर भाषण गर्दैमा बाबुरामलाई सरकारबाट हटाउन नसकिने भएकाले एजेण्डासहित कडा आन्दोलनमा जान उनले कांग्रेस एमालेलाई आग्रह समेत गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।