![]() |
उक्त पेजमा पोष्ट गरिएको एक जोडीको फोटो |
शिर्षक देख्दै त अचम्म लागेर क्लिकपछि यहाँसम्म आउनु भो होला नि होइन । जे होस् कुरो अलिक अचम्मैको छ । कुरो के भने एक कम्पनीले आफ्नो फेसबुक पेजमा नग्न तस्विर अपलोड गर्दा पुरस्कार दिने घोषणा गरेको छ ।
स्क्यान्डेभियन कम्पनीले आफ्नो फेसबुक पेजमा नग्न तस्विर अपलोड गर्ने जोडीलाई भ्यालेन्टाइनमा पुरस्कार स्वरुप उपहार दिने घोषणासँगै त्यसले ठुलो विवादको पनि सामना गरिरेको छ ।
Comments