माघ २६ – अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड र महासचिवमा भने पोष्ट बहादुर बोगटीलाई चयन गर्दै एकीकृत नेकपा माओवादीको सातौँ महाधिवेशन सकिएको छ ।

हेटौंडामा आज सकिएको महाधिवेशनले अन्य पदाधिकारीहरुमा भने पुरानै यथावत् राखेको छ । जस अन्तर्गत उपाध्यक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ यथावत छन् भने सहमति नजुटेपछि अन्य पदाधिकारी चयन भएका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।