अहिले एकीकृत नेकपा माओवादीको सातौँ महाधिवेशन हेटौंडामा चलिरहेको छ । जहाँ प्रतिनिधिले नेतृत्वको कडा आलोचना गरेका छन् भने एमाओवादीले चुनावी सरकारका लागि बहालवाल प्रधानन्यायाधिसको नेतृत्वमा सरकार निर्माणको प्रस्ताव पनि बाहिर फालिदिएको छ । भिडियोमा हुर्नुहोस्




