माघ २५ – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संवैधानिक सङ्कट आइरहेको अहिलेको अवस्थामा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई राष्ट्रपतिले राख्ने वा फाल्ने विषय राष्ट्रपतिमा निहित रहेको बताएका छन् ।

नहुने बताए ।

राष्ट्रपति संविधानको संरक्षक र पालक भएकाले संविधान उल्लङ्घनका घटनाप्रति राष्ट्रपति गम्भीर हुनुपर्ने उनको भनाई छ ।

उनले परिवर्तनको हरेक मोडमा नेपाली काँग्रेसले अहम् भूमिका खेलेको भन्दै अबको परिवर्तनका लागि पनि नेपाली काँग्रेसले गान्धीको अहिंसात्मक र शान्तिपूर्ण आन्दोलन गर्ने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।