माघ २२ – हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुब्रे) अभियन गरेर धेरै दर्शकलाई हसाउँछन् ।
साथीभाइसँगको भेटघाटमा गफगाफकै क्रममा उनी गफ भन्दा बढी सहाउँनमै मस्ती देखिन्छन् ।
यसरी साथीलाई हसाँउने मरिचका विभिन्न तरिका हुन्छन् । साथीभाइसँगको गफगाफमै मादल बिना नै मुख र हातले मादल क्या मजाले मादल बजाए त बल्छीले भिडियोमा हेर्नुहोस् त !